(नियम ११३ सँग सम्बन्धित)
सम्पत्ति विवरण फाराम
कर्मचारीको
नाम ः विवरण पेश गरेको कार्यालय
तह र पद ः नाम ः
कार्यालय ः ठेगाना ः
(क) अचल सम्पत्ति (घर जग्गा)
मैले जाने बुझेसम्म माथि लेखिए बमोजिमको विवरण ठिक छ । फरक पर्ने छैन भनी दस्तखत
गर्ने ।
नाम र पद ः–
मिति ः–
द्रष्टव्य ः–
१. यो विवरण पेश गरिसकेपछि सम्पत्तिमा कुनै थपघट भएमा सम्बन्धित निकायमा सो विवरण
खुल्लाई शिलबन्दी रूपमा पेश गर्नु पर्छ ।
२. सरकारी कर्मचारी उपर गरिने कानून बमोजिमको कारबाहीदेखि बाहेक अरू कुरामा यो
विवरण प्रयोग गरिने छैन । यो विवरण सम्बन्धित पदाधिकारी बाहेक अरूले हेर्न पाइने छैन ।
यो विवरण प्रकाश नगरी गोप्य रूपमा राखिने छ ।